डडेलधुरा १ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाइएको छ।मूल्य घटाउने निर्णय आज राति १२ बजे देखि लागू हुनेछ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको ...