काठमाडौ २६ बैशाख । संसददेखि विभिन्न छलफल र बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठ्दै आएको भए पनि सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समितिको व्यवस्था गरेको छ । यही व्यवस्थालाई ...