काठमाडौं २ चैत । प्रमुख प्रतिपक्षी दल माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डले राज्यका पूर्वविशिष्ट व्यक्तिहरूलाई सुविधा दिनका लागि कानुन निर्माण गर्नुको औचित्य नभएको बताएका छन् । समाजवादी मोर्चा, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले संसद् र राजनीतिक दलबीच छलफल नभएको बताए ...