काठमाडौं १६फागुन । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स वन वर्ल्ड २०२४ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ७ वटा अवार्ड जितेको छ। कम्पनीले यसबाहेक ईभी विस्तारका लागि विशेष कदर पत्र समेत प्राप्त गरेको छ। यसले नेपालले शून्य(उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धतालाई पुनः स्थापित ...