ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा विपक्षीको चेतावनी, एउटा कुलमानलाई हटाए हजारौँ कुलमान लिएर आउँछौँ


एबीसी न्यूज
२१ फाल्गुन २०८१, बुधबार   २ : ४०   बजे

काठमाडौं २१ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हिरात पाण्डेले ऊर्जामन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा शून्य अंक दिँदै स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसमा आपत्ति जनाएका हुन्।
ुकुलमान घिसिङलाई निरन्तर सरकारले स्पष्टीकरण सोध्ने कुरा सँगै मिडियाहरूमा सुनिरहेका छौँ उहाँको मूल्याङ्कनमा शून्य आएको सुनिरहेका छौँ,ु उनले भने, एउटा राम्रो काम गरिरहेको छ जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ। त्यसलाई अघि लैजानुपर्ने ठाउँमा शून्य अंक दिएको सुनिरहेका छौँ यो कुरा के हो?

घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउनेलाई कारबाही गर्न लागिएको भन्दै उनले आपत्ति जनाए।
ुठिक ढंगले काम गरिरहेको अवस्थामा शून्य अंक रु प्राधिकरणलगायत सार्वजनिक संस्था घाटामा गइरहेको अवस्थामा अहिले निरन्तर नाफामा गइरहेको छ। हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा विद्युत निर्यात र आयातको काम गरियो,ु उनले भने, ुयसलाई आज पनि स्पष्टीकरण, भोलि पनि स्पस्टीकरण पर्सी स्पष्टीकरण गरिएको छ। यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। रुलिङको माग गर्छु सम्पूर्ण विपक्षीको तर्फबाट।ु

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले कुलमान घिसिङमाथि सरकारले कारबाही गर्न लागेको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu