ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न स्थानमा पाँचजना मृत फेला


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : ४५   बजे

काठमाडौँ । देशका विभिन्न स्थानमा मंगलबार पाँचजना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार भोजपुर नगरपालिका–११ आम्तेकस्थित वडा कार्यालय नजिकै नाङ्लेभिर क्षेत्रमा सोही स्थानका ७७ वर्षीय वीरबहादुर भुजेल मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका–५ बालिटारका ५५ वर्षीय टीकाराम बयलकोटी सोही स्थानको सडकमा मृत भेटिएका छन्।

सप्तरीको शम्भुनाथ नगरपालिका–८ पोखरीयास्थित बाटो छेउमा सोही नगरपालिका–८ का ४५ वर्षीय जेज्ञानन्द चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका–४ ओचुहाइटमा बस्दै आएका झापा कमल गाउँपालिका–५ का ५३ वर्षीय मदन राई ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित एबीसी टोलमा मृत भेटिएका छन्।

यसैगरी, चितवनको खैरहनी नगरपालिका–१ स्थित कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ लालीगुँरास टोलका ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार मृतकहरूको मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो

देशका विभिन्न स्थानमा पाँचजना मृत फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, युरो भने घट्यो

Blackstone Medical Services Faces Backlash Over Earthquake Response

EU Faces Questions Over Funding Distribution for €90 Billion Ukraine Loan

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो

बाब अल–मन्देब जलडमरूमध्यमा कार्गो जहाजमाथि आक्रमण, तीन चालक दलका सदस्यको मृत्यु

US Senate Bill Aims to Bolster Support for Tibetan Self-Determination

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu