काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान सकिएको छ। जेनजी आन्दोलनमा दमन गर्न आदेश दिएको भन्दै ज्यान सम्बन्धी कसुरमा प्रहरीले ओलीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ परेकै दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीसँग प्रहरी र सरकारी ...