काठमाडौं ३० माघ । हाल सञ्चालनमा रहेको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब ८ सय मेगावाटबाट १ हजार मेगावाट पुर्याइने भएको छ । मंगलबार नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति बैठकमा दुई देशबीच यस्तो सहमति भएको हो । समितिको ...