देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधि सेभेन स्टार ई.बो.स्कुलले जितेको छ । प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावि दोस्रो, कान्ति मा.वि तेस्रो र एभरेष्ट ई. बो. स्कुलले ...