काठमाडौं ५ फागुन । धनुषाको जनकपुरधाम उपमहानगरपालिका(८ बाट स्रोत नखुलेको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो धनुषा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिराहा ...