ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बबरमहलमा पाइप फुटेको घटनाले हाम्रो विकास मोडल असफल छ भन्ने देखियो- सांसद गौतम


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   ३ : २९   बजे

काठमाडौं ४ फागुन । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले चार दिनअघि काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा देशको विकास मोडल कति असफल छ भन्ने प्रस्ट भएको बताएकी छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले मुलुककै प्रशासनिक केन्द्र सिंहदरबार नजिकै यस्तो घटना हुनु पाइप फुट्नुमात्रै नभइ विकासको मोडलको असफलता र समन्वयको चरम अभावको उदाहरण भएको बताएकी हुन्।

ुचार दिनअघि सिंहदरबारको दक्षिण ढोका नजिक बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत मात्र भएन,ु उनले भनिन्,ुमुलुककै प्रशासनिक केन्द्रको मुटुको यस्तो घटना हुनु केवल एउटा पाइप फुट्ने विषय मात्र होइन, हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभावको ज्वलन्त उदाहरण हो।
उनले सडक विभाग, खानेपानी विभाग र विद्युत प्राधिकरणबीच समन्वय नहुँदा विकासको ढाँचा धरासायी भएको बताइन्।

ुसडक विभागले बाटो बनाउँछ, खानेपानी विभागले ढल खन्छ, विद्युत प्राधिकरणले पोल गाड्छ। तर एकले अर्कासँग समन्वय नगर्ने परिपाटीको फलस्वरूप, बानेश्वर–माइतीघर मुख्य मार्ग अवरुद्ध मात्र भएन कि हाम्रो विकासको ढाँचा नै धरासायी देखियोु उनले भने।

उनले स्थानीय तह र मन्त्रालयहरूबीच पनि समन्वय गर्ने कानुनको खाँचो देखिएको बताइन्। अब यस्तो लापरबाही कहिल्यै नहुने कडा कानुनी दायरासहितको प्रभावकारी संरचना निर्माण प्रणाली आवश्यक छ। दोषारोपण गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्छु उनले भनिन्। यस्ता घटना दोहोरिन नदिनँ उनले सरकारको ध्यानाकर्षण पनि गराइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu