काठमाडौं १ फगुन । कोसी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन्। सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषी ठहर गरेको हो। उनी त्यसबेला काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए। उनले ६२ लाख ३७ हजार ...