काठमाडौं २२ माघ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्नुपर्ने माग गर्दै आन्दोलनरत पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै छ । सोमबार राति अबेरसम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आज दोस्रो दिन पनि वार्ता हुन लागेको हो । आजको वार्ता बिहान ११ बजे हुने तय भएको ...