काठमाडौं १८ माघ । जनमत पार्टीका अध्यक्ष सीके राउतले सिंहदरबार र संसद्मै पनि रंगभेदको व्यवहार हुने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राउतले यस्तो आरोप लगाएका हुन्। सिंहदरबारभित्र रंगभेद छ भुटानबाट, अमेरिकी नागरिकता बोकेको मान्छे आयो भने नसोधेरै छिर्न दिन्छ। तर हामीलाई यसो हेरेर ...