काठमाडौं १९ माघ । यो हप्ता सुनचाँदीको भाउ बढेको छ । यस हप्ता सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो शुक्रवार ९माघ ११ गते० तोलामा एक लाख ६० हजार ६ रुपैयाँ कायम भएको सुन यो शुक्रवार ...