काठमाडौं १५ माघ । ताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक ९आईजी० वसन्तबहादुर कुँवरलाई बोलाएका छन् । गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै बोलाएपछि आईजी कुँवर मंगलबार साँझ मन्त्रालय छिरेका छन् । विवादको मुख्य विषय ...