काठमाडौं १७ माघ । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको ना१ज६४२१ ...