काठमाडौं १६ माघ । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका ...