काठमाडौं १० माघ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन ९पीएजसी० ले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हराएको हो । त्यस्तै गएराति भएका अरु खेलमा इन्टर मिलनले स्पार्टा प्राहालाई र एसी मिलानले गिरोनालाई समान १–० गोलले, ...