काठमाडौं २३ पुस । बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा चौधरी समूहले आफ्नो हकदाबी छाडेको छ। चौधरी समूहको भोगचलनमा रहेको बाँसबारीस्थित जग्गा सरकारका नाममा ल्याउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट उक्त समूहले फिर्ता लिएको हो। सीजी चाँदबागका तर्फबाट अध्यक्ष सञ्जयकुमार ठाकुरले दुईवटा रिट निवेदन फिर्ता लिन निवेदन ...