काठमाडौं १८ पुस । नेकपा एमालेले तीन केन्द्रीय नेतामाथि कारबाही गरेपछि पार्टीभित्र नेतृत्वको आलोचना र प्रतिरक्षाको क्रम तीव्र बनेको छ। केन्द्रीय तहका नेताहरू नै यसको पक्ष र विपक्षमा बाँडिएका छन्। यसै क्रममा एमाले स्थायी समितिका सदस्य कर्णबहादुर थापाले पार्टीमा बहसलाई बन्देज गर्ने कुरा कुनै कोणबाट ...