काठमाडौं १५ पुस । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल ९क्रान्तिकारी०को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको ...