काठमाडौं ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ। लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो। जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार लामिछानेको मात्रै २७ करोडभन्दा ...