काठमान्डौ माघ,११ राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् आइतबार वीरेन्द्रनगरमा भएको मतदानमा कांग्रेस एमाले गठबन्धनका उम्मेद्वारहरू विजयी भएका हुन् । काँग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । ...