काठमाडौं २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ । चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो । सरकारको यस कार्यलाई रास्वपाले आश्चर्यजनक, निकृष्ट, निन्दनीय ...