काठमाडौं २१ मंसिर । अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए।वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताउनुभएको हो । काठमाण्डौमा हिजो पत्रकारहरुसँग भएको भेटमा उहाँले ...