काठमाडौं, २७ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत आज झापाको गौरादहका विभिन्न क्षेत्रमा स्थानीहरूसँग भेटघाट गर्दैछन् ।नेकपा एमाले गौरादह नगर चुनाव प्रचारप्रसार समन्वय समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार आज गौरादह नगरपालिका ४, ५ ...