माधव नेपालको समूह हाबी, ‘हाईप्रोफाइल’ नेताहरू बाहिर काठमाडौं ५ माघ । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले टुंगो लगाएका नामहरूले तत्कालीन एकीकृत समाजवादी (एस) समूहभित्रको शक्ति सन्तुलन प्रस्ट पारेको छ । उम्मेदवार सूची हेर्दा तत्कालीन एसका धेरै ‘हाईप्रोफाइल’ नेताहरू प्रत्यक्ष निर्वाचनबाट बाहिरिएका छन् ...