काठमाडौं १९ कात्तिक । बझाङमा अरिँगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ। थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिँगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीका ...