काठमाडौं, ३ माघ । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।धनुषाको मिथिला नगरपालिका-११ घर भएका उनीहरु ...