काठमाडौं ३१ साउन । अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्वघोषणाअनुसार बिहीबार देखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिकोे संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन्। उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौती दिन डेमोक्र्याटिक पार्टीका तर्फबाट वासिङ्टन नजिकैको मेरिल्यान्डमा एक ...