काठमाडौं २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुलाई पठाएको बिलमा चित्त नबुझेमा पुनरवलोकन नगरी बाहिर गएको बताएका छन्। उनले प्राधिकरणले काटेको बिलमा चित्त नबुझेमा पुनरवलोकन समितिमा बक्यौताको २५ प्रतिशत रकम राखेर निवेदन दिने व्यवस्था पालना नभएको बताएका हुन्। ‘लोडसेडिङको समयमा नियमित ...