काठमाडौं २५ साउन । बंलादेशमा शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशी हिन्दूमाथिको आक्रमणप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवाला निकायहरूले आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौँस्थित बंगलादेशको दूतावास अगाडि सनातन फाउन्डेशन, भारतवर्ष पौराणिक सभ्य समाज लगायतका संस्थाले दबाबमुलक प्रदर्शन गरेका छन्। बंगलादेशमा बनेको नयाँ सरकारलाई त्यहाँ रहेका हिन्दुहरूको ...