काठमाडौं ११ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो बसिरहेको बैठकमा समसामयिक विषय, पछिल्लो राजनीति घटनाक्रम र सरकारबाट बाहिरिनु पर्नाको कारणबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका छन्। १८ महिना सरकारको नेतृत्व गरेर असार २८ गते बाहिरिएपछि माओवादीको पहिलोपटक ...