काडमाडौं ४ साउन । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका सहसचिव महेश बराललाई कार्यबाह अध्यक्ष बनाएका छन्। बरालले बिहीबार अर्थमन्त्री पौडेल समक्ष अध्यक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। अर्थ मन्त्रालयको मिति २०८१(४(२ को निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन ...