लन्डन, ११ असार । नेपाली ‘कम्युनिष्ट आन्दोलनका पिता’ पनि भनिने ९२ वर्षीय मोहन विक्रम सिंहले बेलायतको सत्तारुढ लेबर पार्टीका पूर्व प्रमुख एवं हाल योर पार्टीका नेता जेरेमी कोर्बिनसँग भेटघाट गरेका छन् । मंगलबार बेलायती संसद भवनमा दुई पाका नेताहरुबीच भेटघाट भएको हो । झण्डै एक ...