काठमाडौं, माघ ४, २०८२: मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईं विरुद्ध निर्वाचन आयोगले अनुसन्धान अघि बढाउन प्रहरीका दुई युनिटलाई पत्राचार गरेको छ। आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौं लाई पत्र पठाएको हो। साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज ...