विराटनगर, ६ माघ २०८२ । नेपाली कांग्रेसले मोरङका ६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ । सभापति गगनकुमार थापा नेतृत्वको संसदीय बोर्डले मोरङलाई विशेष प्राथमिकता दिँदै टिकट वितरण गरेको हो । यो निर्णयमा पार्टीभित्रका विभिन्न समूह (गगन समूह र शेखर कोइराला समूह) ...