काठमाडौँ, ५ माघ २०८२ — प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा शीर्ष राजनीतिक नेताहरू काठमाडौँ छाडेर आ–आफ्ना निर्वाचन क्षेत्रमा जान थालेका छन्। ओली झापा–५, प्रधानमन्त्रीको दाबी सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा प्रस्थान गर्दैछन्। उनी झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा ...