झापा, २४ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली झण्डै आधा भन्दा बढी अन्तरका साथ बिजयी हुनुभएको छ । झापा– ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली प्रतिस्पर्धामा रहेको कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई दोब्बर भन्दा बढी मत अन्तरका साथ बिजयी बन्नुभएको हो । ओलीले ५७ हजार ...