काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभा सदस्यमा रौतहट ३ बाट माओवादी केन्द्रका नेता प्रभु साह २७७९९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको यो लगातार तेस्रो जित हो । उहाँले ०६४ सालदेखि लगातार विजय हासिल गर्दै आउनुभएको छ । उहाँको प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुनिल यादवले १८१५६ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्