झापा, : नेकपा (एमाले) का अध्यक्ष तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले अब नेपालमै खाना पकाउने ग्यास उत्पादन हुने र घरघरमा पानीजस्तै पाइपबाट पुर्याउन सकिने बताएका छन् । सोमबार कमल गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै ओलीले यो विकासको ...