ईश्वरपुर नगरपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालनको तयारी, मन्त्रालयले दियो समन्वय गर्न निर्देशन काठमाडौ, असार ३० गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीको ईश्वरपुर नगरपालिका सहित तीन स्थानीय तहमा स्थानीय स्तरबाटै भूमि प्रशासन ९मालपोत तथा नापी० सेवा सञ्चालनको प्रक्रिया अघि बढाउन ...