काठमाडौं, ४ माघ । प्रदेश नं. ७ को अस्थाई राजधानी डोटीलाई बनाउनुपर्ने माग गर्दै जारी रहेको आन्दोलनले उग्र रुप लिएको छ । बिहीबार प्रहरी र आन्दोलनकारीबिच झडप हुदा ३ जना घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार ...