काठमाडौँ १४ जेष्ठ । विश्वभरका ५ लाख आगन्तुकलाई निःशुल्क टिकट उपलब्ध गराउने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले प्रायोजन गरेको ‘विजेताहरुको संसार’ टिकट अभियानमा नेपालका ३४० जनाले अवसर पाउने भएका छन् । नेपालका लागि क्याथे प्यासिफिकले हङकङ जान र आउन ३४० वटा टिकट उपलब्ध गराउनेछ । पर्यटकलाई ...