ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जाको पुतलीबजार प्रथम खुल्ला भलिवल र छेलो प्रतियोगिता हुने


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १० : ५१   बजे

स्याङ्जा,  १७ असोज ।  स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा प्रथम खुल्ला भलिवल र छेलो प्रतियोगिता २०८० आयोजना गरिने भएको छ । समाजका लागी युवा, युवाका लागी खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे युवा क्लवले खुल्ला भलिवल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

उन अनुसार क्लवले विजया दशमीको अवसरमा माछापुच्छ्रे युवा क्लवले प्रथम माछापुच्छ्रे कप २०८० आयोजना गर्न लागेको हो । खेल कार्तिक १ गते देखि ३ गते सम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टोलीलाई रु ५०००० हजार पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी, दोस्रो हुने टोलीलाई रु ३०००० र उत्कृष्ट खेलाडीलाई रु ३००० हजार पुरस्कार प्रदान गरिने छ। तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न जिल्लाका टोली तथा खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक राजेश च्वाई ले बताएका छन। यस्तै छेलो तर्फ प्रथम हुने टिमलाई ५००० सहित मेडल तथा प्रमाणपत्र द्वितियलाई ३००० सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक राजेश च्वाई ले जनाउनु भएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu