काठमाडौं । विश्वकपको युरोपियन छनोटमा फ्रान्सले फिनल्याण्डलाई हराएको छ । एन्टोनी ग्रिजम्याच चम्किएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले हराएको हो । फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । खेलको २५ औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका ग्रिजम्यानले ५३ औं मिनेटमा दोस्रो गोल गरेका थिए । ...