काठमाडौं । विश्व नम्बर पाच स्टानिसलास वावरिन्का विम्बलडन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । तीन पटकका ग्राण्डसलाम विजेता वावारिन्का डानिल मेड्भेडेभसंग पराजित भएका हुन् । खेलको क्रममा घुडाको चोट बल्झिएपछि वावारिन्का समस्यामा परेका हुन् । उनी मेड्भेडेभसंग ६–४, ३–६, ६–४ र ६–१ को सेटमा पराजित ...