काठमाडौं, २० चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५ रनले हराएको हो । हैदरावादले दिएको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ ...