काठमाडौं २७ फागुन । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा हङकङसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । हिजो भएको नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ...